काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ४ बजे बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहरू सहभागी छन्।
वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो।