काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका खड्काको स्वास्थ्यमा समस्या आएपछि टिचिङ अस्पताल महाराजगन्ज भर्ना गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

२४ भदौमा जेन-जी आन्दोलनमा उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार बिहान खड्कालाई पक्राउ गरेको थियो।