नेपालन्युज
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवास सोमबार पौडेल र राउतबीच भेट भएको हो।
राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले शिष्टाचार भेट गरेका हुन्।