काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
१६ चैतमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को दोस्रो बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले १९ चैतमा दुवै सदनको बैठक ‍आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बताए।