काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१६ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। अर्थ मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ। आइतबार अर्थमन्त्री स्वर्णिम वाग्लेले मेरिटको आधरमा उपसचिवहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेका थिए।

अर्थ मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केहीलाई यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहिर सरुवा गरिएको छ।