काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका-३ सुर्केका ४० वर्षीय राजु विक रहेको प्रहरीले जनाएको छ।

४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा सोमबार विकलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।