काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ।

एमाले सचिव पद्मा अर्यालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी गरिएकाे विषय लगायतमा बैठकमा छलफल हुनेछ।

उनले ओलीको गिरफ्तारीविरुद्ध सडकमा उत्रिएको एमालेले आन्दोलनको स्वरुप कसरी अघि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइन्।