काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७ हजार ४०० रुपैयाँले बढेर  २ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ९० हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८४५ रुपैयाँ रहेको थियो।