काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। बिहीबारको प्रतिनिधिसभा बैठक सभामुखको निर्वाचनका लागि सूचना जारी गर्न निर्देशन दिइएको छ।

प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले २२ चैतमा सभामुख निर्वाचनको मिति तोकेका छन्।

केसीले आजै सूचना प्रकाशित गरी प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशनसमेत दिए।