काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२२ चैत्र २०८२
तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्नेगरि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएको शाहको सचिवालयले जनाएको छ।