काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ चैत्र २०८२
अ+
अ-

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले ४५ दिने युद्धविरामको प्रस्तावमाथि अध्ययन गरेको बताएका छन्।

“यो एक महत्वपूर्ण प्रस्ताव हो, विशेष कदम हो तर यो पर्याप्त छैन,“ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँगको अन्तक्रियामा भने। उनले थपे, “अहिले मध्यस्थकर्ताहरूले युद्धविरामका लागि कुराकानी गरिरहेका छन्।“

इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको र यसबारे मध्यस्थकर्तालाई जानकारी गराएको छ।