काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
त्रिपुरेश्वरस्थित पेट्रोल पम्पमा इन्धन भर्दै उपभोक्ता। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार कर ५० प्रतिशत घटाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुटको निर्णय गरेको हो।

संघीय मामिला तथा प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार कर ५० प्रतिशत घटाएको जानकारी दिइन्।