काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा बजार र मुक्तिनाथ क्षेत्रमा परेको सेताम्म्मे हिउँ र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस
अ+
अ-

काठमाडौँ। नेपालको उत्तरी भागमा हिमपात सुरु भएको छ। मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो र माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ। मुक्तिनाथ क्षेत्रमा सोमबार दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ। यसैगरि आइतबार साँझदेखि मनाङको माथिल्लो भेगमा भारी हिमपात भएको छ।

हेर्नुहोस् तस्बिरहरू : 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ गाउँ र त्यस आसपासका क्षेत्रमा भएको भारी हिमपात। गत शुक्रबार पानी परेपछि उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ र कोरोला बोर्डरमा भारी हिमपात भएको हो। तस्बिर : सुशीलबाबु थकाली/रासस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ क्षेत्रमा जारी सिजनको सातौँ पटक हिमपात । सोमबार मुक्तिनाथ क्षेत्रमा दिउँसो १२ बजेदेखि भारी हिमपात भएको हो। तस्बिर : सुन्दरकुमार थकाली/रासस

शनिबार रातिदेखि परेको निरन्तरको भारी हिमपातले सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङको क्षेत्र। तस्बिर : सुन्दरकुमार थकाली/रासस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र। तस्बिर : सुशीलबाबु थकाली/रासस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ स्थित रानीपौवा बसपार्कमा सेताम्मे हिउँमा पार्किमा राखेको सवारीसाधन र आसपासका क्षेत्र। तस्बिर : सुशीलबाबु थकाली/रासस

तस्बिर : सुशीलबाबु थकाली/रासस

तस्बिर : सुशीलबाबु थकाली/रासस

 तस्बिरः सुशीलबाबु थकाली/रासस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथ क्षेत्रमा जारी सिजनको सातौँ पटक हिमपात। सोमबार मुक्तिनाथ क्षेत्रमा दिउँसो १२ बजेदेखि भारी हिमपात भएको हो । तस्बिर : सुन्दरकुमार थकाली/रासस

तस्बिर : नवीन लामिछाने/रासस

 तस्बिर : नवीन लामिछाने/रासस

आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगका याकचौरी हिमपातको चपेटामा परेका छन्। तस्बिर : नवीन लामिछाने/रासस

तस्बिर : सुशीलबाबु थकाली/रासस

तस्बिर : सुशीलबाबु थकाली/रासस

मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपात। शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस

तस्बिर : सुशीलबाबु थकाली/रासस