काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२४ चैत्र २०८२
गुणाकर भट्ट।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोगको उपाध्यक्षमा भट्टलाई नियुक्त गरेको स‌ंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।