काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।