काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमबीच भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा अमेरिकी कार्यवाहक राजदूत उर्बोमले नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।