लाइभ
काठमाडौँ। प्रतिनिधिसभाको बैठक बसिरहेको छ।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन-२०८२’ पेस गर्नेछन्।
संसद सचिवालयका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८२’ प्रस्ताव गर्ने कार्यसूची छ।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ।
हेर्नुहोस् प्रतिनिधिसभा बैठकका थप तस्बिर :
