काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
उम्मेदवारी दर्ता गराइँदै।
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीका तर्फबाट २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्।

उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको पार्टी प्रवक्ता मनीष झाले जानकारी दिए। उनको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी रहेको पनि झाले बताए। उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

यसैगरी उपसभामुख पदमा राप्रपाबाट पनि उम्मेदवारी परेको छ। राप्रपाकी सरस्वती लामाले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

हेर्नुहोस् थप तस्बिर :