काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ३०० रुपैयाँ घटेर २ लाख ९४ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको मूल्य १५० रुपैयाँले घटेर तोलाको ४ हजार ८७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार २५ रुपैयाँ रहेको थियो ।