काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सरकारले दुवैजनालाई चैत २२ उपरथीमा बढुवा गरेको थियो।