काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२७ चैत्र २०८२
सभामुख डोलप्रसाद अर्याल।
अ+
अ-

काठमाडौँ । संसद् अधिवेशन सुरु भएको नौ दिनमै प्रतिनिधि सभाका विषयगत समितिहरू गठन भएका छन्।

प्रतिनिधि सभामा १० वटा विषयगत समिति रहने व्यवस्था छ। त्यस्तै, दुईवटा संयुक्त समिति रहने व्यवस्था छ। शुक्रबारको संसद बैठकमा दुवै समितिमा रहने सदस्यहरूको नाम दलहरूको सिफारिसका आधारमा अनुमोदन भएको हो।

यस्तो छ समितिमा रहेका सदस्यहरूको सूची