काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

खिचिक्क

ललितपुरको हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

२८ चैत्र २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। ललितपुरको हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’ चलिरहेको छ।

शुक्रबारदेखि सुरु भएको ट्याटु कन्भेन्सन भोलि (आइतबार) सम्म चल्ने आयोजकले जानकारी दिएको छ। सन् २०१० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको तर कोभिडका कारण दुई वर्ष रोकिएको यो संस्करणमा २५० भन्दा बढी नेपाली र विदेशी आर्टिस्टको सहभागिता छ।

कन्भेन्सनका डिरेक्टर विजय श्रेष्ठका अनुसार यो वर्ष करिब २५० आर्टिस्टको सहभागिता छ। यसमा पनि स्वदेशी आर्टिस्ट ४० प्रतिशत र ६० प्रतिशत विदेशी छन्।

कन्भेन्सनको मुख्य उद्देश्य ट्याटु खोप्ने ट्याटुसँग सम्बन्धित विभिन्न ज्ञान, सीपको आदानप्रदान गर्ने रहेको उनले बताए।

हेर्नुहोस् थप तस्बिर :