काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
तस्बिरहरू : जगत अम्बु गुरुङ
अ+
अ-

काठमाडौँ। इलाम समाज हङकङले रजत जयन्तीको अवसरमा इलाम साँझ गरेको छ।

हङकङमा आयोजित इलाम साँझमा नेपाली नयाँ वर्ष २०८३ को स्वागत गर्दै गायक रोशन गुरुङलगायत कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

सोही अवसरमा ज्येष्ठ नागरिक र हङकङको विश्वविद्यालय अध्ययनरत इलामका विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा अध्यक्ष वसन्त (विपिन) राई‚ हङकङको याउ चिङ्ग मोङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङलगायतको उपस्थिति थियो।