काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

समिति सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै २ वैशाख बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्।