काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीले क्षेत्रगत समस्या बुझ्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका हुन्।

यसअघि प्रधानमन्त्री शाहले कर्णाली, सुदूरपश्चिम, कोसी, गण्डकी, मधेस प्रदेशका सांसदहरूसँग छलफल गरिसकेका छन्।

हेर्नुहोस् तस्बिरहरू : 

सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय