नेपालन्युज
काठमाडौँ। बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
अपराह्न ४:३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।