काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री शाह क्षेत्रगत समस्या बुझ्नका लागि सबै राजनीतिक दलका समानुपातिक सांसदसँग बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन्।

यसअघि उनले विभिन्न प्रदेशका सांसदसँग छलफल गरिसकेका छन् ।