काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन्।

बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले उपनेतामा गणेश पराजुली चयन गरेको हो।

रास्वपाका महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र वुर्लाकोटीले उपनेतामा गणेश पराजुली चयन भएको जानकारी दिए। ‍