काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ बैशाख २०८३
अ+
अ-

काठमाडौंँ। विपक्षी दलका सांसद र सभामुख ‍डोलप्रसाद अर्यालबीच भेटघाट भएको छ।

बिहीबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका थिए।

भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भरतबहादुर खड्का भीष्मराज आङ्दाम्बे र योगेश गौचन, एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल सहभागी छन्।