काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३ बैशाख २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ।