काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

जात्रा

तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गरियो टोखा परिक्रमा

३ बैशाख २०८३
तस्बिर : हरिराम भेटुवाल / रासस
अ+
अ-

काठमाडौँ। काठमाडौँको टोखामा बिस्का जात्रा मनाइएको छ।

ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको बिस्का जात्रा १ वैशाखदेखि सुरु भएको हो। टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अनुसार जात्रा भोलि (शुक्रबार) सम्म मनाइन्छ।

बिहीबार बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी र रासस