नेपालन्युज
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि छलफल सुरु भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल सुरु भएको हो।