काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले ‘रेशम चौधरीलाई पक्राउ गर्नू’ भन्दै किर्ते पत्र लेखेको मुद्धामा बिष्टलाई दोषी ठहर गरेको हो।

फैसलामा बिष्टलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको दिइएको छ।