काठमाडौँ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन विजयी भएकी छन्।
उनी बहुमतले विजयी भएकी हुन्। एमालेका गुरु प्रसाद बराल अल्पमतमा परेका थिए।
समिति सभापति निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो।
हेर्नुहोस् तस्बिर :
