काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ बैशाख २०८३
अ+
अ-

काठमाडौं । इरानले विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ पुनः खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरूको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा जुन महिनाका लागि तय गरिएको सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ भने मे महिनाका लागि निर्धारण गरिएको चाँदीको मूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।