काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त भएका छन्।

आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य तथा सांसद बोहोरालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।