काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

पाटन। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ।

समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक ७ वैशाख २०८३ दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।