काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

वीरगन्ज। वीरगन्जमा एकाबिहानै डोजर चलेको छ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घर टहरामा डोजर चलाइएको हो ।

सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी