काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेर ३ लाख एक हजार रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार दुई सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ बढेको हो।