काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन १५ वैशाखदेखि सुरु हुने भएको छ।

रास्वपाको केन्द्रीय सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।