काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
तस्बिरः निर्मलराज शाही/रासस
अ+
अ-

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ।

सोमबार बा ९० प /८१८१ नम्बरको मोटरसाइकलमा गुडिरहेको अवस्थामा भएको आगलागी भएको हो।

थप विवरण आउन बाँकी छ।