काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
अर्थ मन्त्रालय।
अ+
अ-

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको छ ।  आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालयले सोमबार विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेको थियो।