नेपालन्युज
काठमाडौँ । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो साढे ३ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।