काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
सिंहदरबार।
अ+
अ-

काठमाडौँ। प्रहरीले नेपाली कांग्रेसनिकट नेविसंघका चार कार्यकर्तालाई सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नेविसंघले सिंहदरबार परिसरभित्रै नाराबाजी गरेपछि प्रहरीले चारजना विद्यार्थी नेतालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई सिंहदरबार वृत्तमा राखिएको छ।