फोटो कथा
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।
सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका थिए।
राजीनामा दिएसँगै उनले मन्त्रालयका कर्मचारीसँग बिदा भएका छन्। उनले कर्मचारीहरूलाई धन्यवाद पनि दिएका छन्।
हेरौँ मन्त्रालयबाट बाहिरिँदै गर्दा गुरुङका थप तस्बिर :
