काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्री सचिवालय
अ+
अ-

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयका साथै अन्य समसामयिक एजेन्डामाथि छलफल हुने जनाइएको छ।

सरकारका नियमित निर्णय तथा नीतिगत विषयमा पनि बैठकले आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।