काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो। सरकारले काठमाडाैंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी  गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन्।

परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ।