काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ ।  सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले शुक्रबार उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझे एक साता भित्रमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ।