काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ बैशाख २०८३
अ+
अ-

बुटवल। रूपन्देहीको भैरहवामा मापदण्डविपरीत र इजाजत नलिई सञ्चालनमा रहेका १७ वटा मेडिकल बन्द गराइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय र सिद्धार्थनगर नगरपालिकाका प्रतिनिधिहरूको टोलीले अनुगमन गरी दर्ता नभएका, मापदण्ड पूरा नगरेका १७ वटा मेडिकल बन्द गराएको हो।

यो पनि…

डा. रुपाखेतीलाई काउन्सिलले गर्‍यो निलम्बन