काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

१३ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनीता डंगोलले सुकुम्बासीलाई अस्थायी बसोबास गराउने नागार्जुन नगरपालिका १ मा रहेको सरकारी भवनको अवलोकन गरेकी छन्।

सरकारले काठमाडौँको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती भत्काउने काम गरेको छ।

यी स्थानबाट सुकुम्बासीहरूलाई यही सरकारी भवनमा राखिने भएकाले अहिले यहाँ सरसफाइ र मर्मतको काम भइरहेको छ।

हेर्नुहोस् थप तस्बिर :